साथ निभाना साथिया नाटक / बिर्तामोड , फागुन ६ । लकडाउनपछि नेपालमा बग्रेल्ती म्यूजिक भिडियो बनिरहेका छन् । भिडियोमा काम गरेर धेरै कलाकारले राम्रै आम्दानी पनि गरिरहेका छन् । चलचित्रमा काम गरेका कलाकारले भिडियोका लागि १ लाखसम्म पारिश्रमिक लिदै आएका छन् । पल शाह, पूजा शर्मा, आकाश श्रेष्ठ, वर्षा राउत.